Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकले ल्याएको ‘सानिमा फाइभ इन वन’ सेवमार्फत दोस्रो बजारबाट सेयर खरिद तथा बिक्री गर्न सहज हुने

अर्थ संसार

शुक्रबार, १२ साउन २०८०, १४ : ४० मा प्रकाशित

सानिमा बैंकले ल्याएको ‘सानिमा फाइभ इन वन’ सेवमार्फत दोस्रो बजारबाट सेयर खरिद तथा बिक्री गर्न सहज हुने

सानिमा बैंकले ग्राहकहरुका लागि ‘सानिमा फाइव इन वन’ सेवा सार्वजनिक गरेको छ । सानिमा फाइव इन वन सेवा सानिमा फाइव इन वन खाताको परिष्कृत गरिएको खाताको नयाँ स्वरुप हो । 

यस सेवामा बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो सेयरको संयोजन रहेको छ । सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो । यस सेवाले बैंकको वेवसाइटमा उपलब्ध अनलाइन प्लेटफर्म मार्फत डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा, मेरो सेयर र दोस्रो बजारबाट सेयर खरिद तथा बिक्री गर्न बैंकका नयाँ तथा पुराना ग्राहकहरूलाई सहज बनाउँछ ।

सानिमा बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल सेयर ट्रेडिंग प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले यो पहल गरेको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको