Like us!
Follow us!
Connect us!
Watch us!

बोनस सेयरमा लाग्ने करलाई नगद लाभांसबाट मिलान गर्नैपर्ने

अर्थ संसार

आइतबार, १४ साउन २०८०, २१ : २९ मा प्रकाशित

बोनस सेयरमा लाग्ने करलाई नगद लाभांसबाट मिलान गर्नैपर्ने

चालु आर्थिक वर्षमा बोनस सेयरमा लाग्ने करलाई नगद लाभांसबाट मिलान गर्ने व्यवस्था गर्न लागिएको छ। 

नेपाल धितोपत्र बोर्डले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रममा उक्त निर्देशन दिने जानकारी गराएको हो। 

आज आइतबार सेबोनले आफ्नो वेबसाइटमार्फत धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो। 

बोर्डले आर्थिक वर्ष २०८०–८१ मा विकासात्मकतर्फ ३० कार्यक्रम र नियमित तर्फ ४४ कार्यक्रम गरी कुल ४४ कार्यक्रम निर्धारण गरेको जनाएको छ। साथै, बोर्डले धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीहरुको लगानी खुला गर्न धितोपत्र सम्बन्धी कानुनहरुमा आवश्यक संशोधन तथा परिमार्जन गर्ने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको