Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से बढेपनि आज यी कम्पनीका लगाीनकर्ता निराश

अर्थ संसार

सोमबार, १५ साउन २०८०, १५ : २२ मा प्रकाशित

नेप्से बढेपनि आज यी कम्पनीका लगाीनकर्ता निराश

आज (सोमबार) नेप्से झिनो अंकले बढेको छ । आज ५.८४ अंकले नेप्से बढ्दा इन्डेक्स भने २१०६.१८ विन्दूमा कायम हुन पुगेको हो ।

आज सेयर बजार बढेपनि विन नेपाल लघुवित्त र ग्लोबल आईएमई बैंक डिभेन्चरको सेयरमूल्य सर्वाधिक घटेको छ ।

त्यस्तै, आज एशियन हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंकलगायत अन्य कम्पनीहरुको सेयरमूल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको