आज (सोमबार) नेप्से झिनो अंकले बढेको छ । आज ५.८४ अंकले नेप्से बढ्दा इन्डेक्स भने २१०६.१८ विन्दूमा कायम हुन पुगेको हो ।
शिवम् सिमेन्टसको सेयरमा लगानीकर्ताहरु झुम्मिका छन् । शिवम् सिमेन्टसको आज ८ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, सोल्टि होटल, एशियन लाइफ, हिमालयन लाइफ, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, प्रोगेशिभ फाइनान्स, फस्ट माईक्रोफाइनान्स र नबिल बैंकमा लगानीकर्ता झुम्मिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस