Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से घटेपनि आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

अर्थ संसार

मंगलबार, १६ साउन २०८०, १५ : १० मा प्रकाशित

नेप्से घटेपनि आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

आज (मंगलबार) नेप्सेमा भारी अंकको गिरावट आएको छ। आज २८.५९ अंकले नेप्से घट्दा इन्डेक्स भने २०७७.५८ विन्दूमा कायम हुन पुगेको हो ।

सेयर बजार दोहोरो अंकले घटेपनि सुपरमादी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढेको छ । 

त्यस्तै, सिक्लेस हाइड्रोपावर, बिओकेको डिभेन्चर, एनएमबी ५०लगायत अन्य कम्पनीको सेयर मूल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको