Like us!
Follow us!
Connect us!
Watch us!

अपर तामाकोशीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार?

अर्थ संसार

मंगलबार, १६ साउन २०८०, १५ : १९ मा प्रकाशित

अपर तामाकोशीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार?

आज (मंगलबार) नेप्सेमा भारी अंकको गिरावट आएको छ। आज २८.५९ अंकले नेप्से घट्दा इन्डेक्स भने २०७७.५८ विन्दूमा कायम हुन पुगेको हो ।

नेप्से घटेपनि अपर तामाकोशीको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आठ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्रि भएको छ।

त्यस्तै, शिवम् सिमेन्टस, सोल्टि होटल, हिमालयन लाइफ, ज्योती विकास बैंक, नेपाल पुनर्बीमा, प्रोगेशीभ फाइनान्स, हिमालयन डिष्टलरी, एनआईसी एशिया बैंक र एभरेष्ट बैंकको सेयर सर्वाधिक खरिदबिक्रि भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको