Like us!
Follow us!
Connect us!
Watch us!

आज यी कम्पनीका लगानीकर्ता भए निराश

अर्थ संसार

मंगलबार, १६ साउन २०८०, १५ : ३१ मा प्रकाशित

आज यी कम्पनीका लगानीकर्ता भए निराश

आज (मंगलबार) नेप्सेमा भारी अंकको गिरावट आएको छ। आज २८.५९ अंकले नेप्से घट्दा इन्डेक्स भने २०७७.५८ विन्दूमा कायम हुन पुगेको हो ।

सेयर बजार दोहोरो अंकले घटेसँगै किसान लघुवित्तको सेयर मूल्य सर्वाधिक घटेको छ । 

त्यस्तै, हिमालयन लघुवित्त, प्रोग्रसीभ फाइनान्स, जोशी हाइड्रोपावर, ग्रीन भेन्चरलगायत अन्य कम्पनीहरुको सेयर मूल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको