आज (बुधबार) नेप्सेमा हरियाली छाएको छ । आज ९.२५ अंकले नेप्से बढ्दा इन्डेक्स भने २०८६.८४ विन्दूमा कायम हुन पुगेको हो ।
सेयर बजारमा समान्य अंकले हरियाली छाएपनि आज प्रभु स्मार्ट फण्डको सेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज एनआईबिएल समृद्धि फण्ड २, सुपरमादी हाइड्रोपावर, सामुदायिक लघुवित्तलगायतका कम्पनीको सेयरमूल्य घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस