आज (बुधबार) नेप्सेमा हरियाली छाएको छ । आज ९.२५ अंकले नेप्से बढ्दा इन्डेक्स भने २०८६.८४ विन्दूमा कायम हुन पुगेको हो ।
सेयर बजारमा समान्य अंकले हरियाली छाएसँगै आरबीबी म्युचुअल फण्ड १ को सेयरमूल्य सर्वाधिक बढेको छ । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड, सिद्धार्थ इक्युटी फण्ड, सिंगटी हाइड्रो, सिर्जजशील लघुवित्तलगायतका कम्पनीहरुको सेयरमूल्य बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस