आज (बुधबार) नेप्सेमा हरियाली छाएको छ । आज ९.२५ अंकले नेप्से बढ्दा इन्डेक्स भने २०८६.८४ विन्दूमा कायम हुन पुगेको हो ।
शिवम् सिमेन्टसको सेयरमा लगानीकर्ताको आकर्षण कायमै भएको देखिएको छ। कम्पनीको आज ११ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, सानिमा बैंकको प्रमोटर सेयर, प्रोगेसिभ फाइनान्स, अपर तामाकोशी, सोल्टि होटल, प्राइम कर्मशीयल बैंक, माछापुच्छे बैंक, हिमलायन लाइफ, एभरेष्ट बैंक र कुमरी बैंकको प्रमोटर सेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस