Like us!
Follow us!
Connect us!
Watch us!

शर्ट टर्ममा बियरिस देखिएपनि बजार बुलिस नै देखिन्छ : प्राविधिक विश्लेषक सुवास चन्द्र ढुङ्गाना

अर्थ संसार

शनिबार, २० साउन २०८०, ०९ : ०७ मा प्रकाशित

अहिलेको बजारको अवस्था र अब बजार कता जाला यो विषयमा छलफल गर्न अर्थ संसारको नियमित कार्यक्रम मार्केट प्रेस्किप्सनको नयाँ भाग सार्वजनिक गरिएको छ। कार्यक्रममा प्राविधिक विश्लेषक सुवास चन्द्र ढुङ्गानाले प्राविधिक रुपमा विश्लेषण गर्दा अहिलेको बजार शर्ट टर्ममा बियरिस देखिएपनि बजार बुलिस नै देखिएको बताएका छन्।

प्राविधिक चार्ट सहित विश्लेषण सहितको भिडियो कार्यक्रम ​अर्थसंसारको च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएको हो। कार्यक्रममा बजार घट्दा पनि नघटेको क्षेत्रको विश्लेषण विश्लेषक ढुङ्गानाले गरेका छन्। साथै बजारमा भखरै इन्ट्री गरेका नयाँ ब्रोकर के गर्दैछन, सेयर यी ब्रोकरका माध्यमबाट सेयर किनिदै छ कि बेचिदै, कुन स्टक किनेका छन् कुन बेचेका छन् र  कुन होल्दिङ्ग गरेका छन् भन्ने जानकारी ढुङ्गानाले यस भागमा गराएका छन्। 

यस साथै बजारमा फेक वा फल्स ब्रेकआउट हुदा लगानीकर्ता कसरी फ़स्छन, कसरी बच्ने भन्ने बारे उनका टिप्स पनि यस भागमा सम्मावेश छ। 

हेर्नुहोस भिडियो कार्यक्रम 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको