Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा पहिरो आएपनि आज दुई कम्पनीको सेयरमा सर्किट, अन्यले कति कमाए?

अर्थ संसार

आइतबार, २१ साउन २०८०, १५ : १४ मा प्रकाशित

नेप्सेमा पहिरो आएपनि आज दुई कम्पनीको सेयरमा सर्किट, अन्यले कति कमाए?

आज (आइतबार) नेप्सेमा व्यापक गिरावट आएको छ । आज ३८.३७ अंकले नेप्से घट्दा इन्डेक्स भने २०५१.४७ विन्दूमा कायम हुन पुगेको हो ।

सेयर बजार आज घटेपनि केही कम्पनीहरुको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज आईएमई लाइफ र नेपाल रिपब्लिक मिडियाको सेयरमा सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै, कृषि विकास बैंक, पिपल्स पावर कम्पनी, नेपाल एसबिआई बैंकको डिभेन्चर लगायतको सेयरमूल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको