आज (आइतबार) नेप्सेमा व्यापक गिरावट आएको छ । आज ३८.३७ अंकले नेप्से घट्दा इन्डेक्स भने २०५१.४७ विन्दूमा कायम हुन पुगेको हो ।
सेयर बजारमा आज व्यापक गिरावट आएसँगै प्रोग्रेशिभ फाइनान्सको सेयरमूल्य सर्वाधिक घटेको छ ।
त्यस्तै, आज अभियान लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, बेष्ट फाइनान्स, गणपति लघुवित्तलगायतका कम्पनीको सेयरमूल्य घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस