आज (आइतबार) नेप्सेमा व्यापक गिरावट आएको छ । आज ३८.३७ अंकले नेप्से घट्दा इन्डेक्स भने २०५१.४७ विन्दूमा कायम हुन पुगेको हो ।
आज सानिमा बैंकको सर्वाधिक कारोबार भएको छ। कम्पनीको १२ करोड ६९ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।
त्यस्तै, एभरेष्ट बैंक, एनआइसी बैंक, शिवम् सिमेन्ट, ग्लोबल आइएमई बैंक लगायतको सेयरमा लगानीकर्ताहरु झुम्मिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस