आज (सोमबार) नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आइतबार ३८.३७ अंकले घटेको नेप्से आज ३.२१ अंकले घटेको छ । नेप्से घट्दा इन्डेक्स भने २०४८.२६ विन्दूमा कायम हुन पुगेको हो ।
आज सेयर बजार घटेपनि नेपाल रिपब्लिक मिडियाको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबार कम्पनीको सेयर ३०२ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आज गुर्खाज फाइनान्स, स्वाभिमान लघुवित्त, रिभर फल्सलगायतका कम्पनीको सेयरमूल्य बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस