आज (सोमबार) नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आइतबार ३८.३७ अंकले घटेको नेप्से आज ३.२१ अंकले घटेको छ । नेप्से घट्दा इन्डेक्स भने २०४८.२६ विन्दूमा कायम हुन पुगेको हो ।
सोमबार सेयर बजार घटेसँगै नेप्सेमा कारोबार भएको विभिन्न कम्पनीको सेयरमूल्य घटेको छ । आज छ्याँदी हाइड्रोपावर, पिपल्स पावर कम्पनी, विजय लघुवित्त, मोलुङ हाईड्रोपावरलगायत अन्य कम्पनीहरुको सेयरमूल्य घटेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस