Like us!
Follow us!
Connect us!
Watch us!

आइमएई लाइफ र नेपाल रिपिब्लिक मिडियाको सेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार?

अर्थ संसार

सोमबार, २२ साउन २०८०, १५ : २४ मा प्रकाशित

आइमएई लाइफ र नेपाल रिपिब्लिक मिडियाको सेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार?

आज (सोमबार) नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आइतबार ३८.३७ अंकले घटेको नेप्से आज ३.२१ अंकले घटेको छ । नेप्से घट्दा इन्डेक्स भने २०४८.२६ विन्दूमा कायम हुन पुगेको हो ।

आज दोस्रो बजारमा कारोबार सुरु गरेको कम्पनीहरुमा लगानीकर्ताहरु झुम्मिएको देखिन्छ । आइमएई लाइफको र नेपाल रिपिब्लिक मिडियाको सेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

त्यस्तै, सोल्टि होटल, एभरेष्ट बैंक, शिवम् सिमेन्टस्, महालक्ष्मी विकास बैंक, नबिल बैंक, अपर तामाकोशी, सानिमा बैंक र कुमारी बैंकमा लगानीकर्ताहर झुम्मिएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको