आज (मंगलबार) नेप्सेमा भारी अंकको गिरावट आएको छ । आज २८.४० अंकले नेप्से घट्दा इन्डेक्स भने २०१९.८५ विन्दूमा कायम हुन पुगेको हो ।
सेयर बजार उच्च अंकले घटेपनि नेपाल रिपब्लिक मिडिया र स्वरोजगार लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
साथै, आज पिपल्स पावर, एनआईबिएल प्रगति फण्ड, सपोर्ट माइक्रोफाइनान्सलगायत अन्य कम्पनीहरुको सेयरमूल्य बढेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस