Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई लाइफको सेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार?

अर्थ संसार

मंगलबार, २३ साउन २०८०, १५ : २७ मा प्रकाशित

आइएमई लाइफको सेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार?

आज (मंगलबार) नेप्सेमा भारी अंकको गिरावट आएको छ । आज २८.४० अंकले नेप्से घट्दा इन्डेक्स भने २०१९.८५ विन्दूमा कायम हुन पुगेको हो ।

नेप्से घट्दापनि पनि आज आइएमई लाइफको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज १७ करोड माथिको सेयर कारोबार भएको छ।

त्यस्तै, शिवम् सिमेन्टस्, एभरेष्ट बैंक, सिईडिबी, सोलटी होटल, हिमालयन डिष्टिलेरी, ज्योति विकास बैंक, नबिल बैंक, अपर तामाकोशी र नेपाल पुनर्बीमा कम्पनीको सेयर सर्वाधिक खरिदबिक्रि भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको