Like us!
Follow us!
Connect us!
Watch us!

आज यी कम्पनीका लगानीकर्ता निराश

अर्थ संसार

मंगलबार, २३ साउन २०८०, १५ : ३२ मा प्रकाशित

आज यी कम्पनीका लगानीकर्ता निराश

आज (मंगलबार) नेप्सेमा भारी अंकको गिरावट आएको छ । आज २८.४० अंकले नेप्से घट्दा इन्डेक्स भने २०१९.८५ विन्दूमा कायम हुन पुगेको हो ।

सेयर बजार उच्च अंकले घटेसँगै अधिकांश कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । मंगलबार ग्लोबल आईएमई बैंकको सेयरमूल्य व्यापक घटेको छ ।

त्यस्तै, गुर्खाज फाइनान्स, विजय लघुवित्त, सबैको लघुवित्त, एनआईबिएल ग्रोथ फण्ड, ज्योति विकास बैंकलगायत अन्य कम्पनीहरुको सेयरमूल्य घटेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको