Like us!
Follow us!
Connect us!
Watch us!

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

अर्थ संसार

बुधबार, २४ साउन २०८०, १५ : १३ मा प्रकाशित

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

आज (बुधबार) नेप्सेमा हरियाली छाएको छ । आज ४१.०६ अंकले नेप्से बढ्दा इन्डेक्स भने २०६०.९१ विन्दूमा कायम हुन पुगेको हो ।

सेयर बजार बढेसँगै आज हिमालयन लघुवित्तको सेयरमूल्य बढेको छ । आज कम्पनीको सेयर ५९ रुपैयाँले बढेर ६५९ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज सुपरमादी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त, मन्दाकिनी हाइड्रोपावर र एशियन हाइड्रोपाव फस्र्ट माइक्रो फाइनान्सलगायतका कम्पनीको सेयरमूल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको