आज (बुधबार) नेप्सेमा हरियाली छाएको छ । आज ४१.०६ अंकले नेप्से बढ्दा इन्डेक्स भने २०६०.९१ विन्दूमा कायम हुन पुगेको हो ।
सेयर बजार बढेपनि सेञ्चुरी डिभेन्चर २०८८ को सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, लक्ष्मी लघुवित्त, नेपाल रिपब्लिक मिडिया, स्वरोजगार लघुवित्त, एनआईसी एसिया सेलेक्ट फण्डलगायत अन्य कम्पनीहरुको सेयरमूल्य घटेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस