Like us!
Follow us!
Connect us!
Watch us!

आगामी २ वर्षभित्र नेपाल पूर्णरुपमा विद्युतीकरण हुन्छः कुलमान घिसिङ

अर्थ संसार

विहीबार, २५ साउन २०८०, १५ : १८ मा प्रकाशित

आगामी २ वर्षभित्र नेपाल पूर्णरुपमा विद्युतीकरण हुन्छः कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगामी २ वर्षभित्र नेपाल पूर्णरुपमा विद्युतीकरण हुने स्पष्ट पारेका छन् । आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले लिएको लक्ष्यअनुसार नेपाल पूर्ण विद्युतीकरण हुने स्पष्ट पारेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘सरकारको लक्ष्यअनुसार आगामी २ वर्षभित्र पूर्ण विद्युतीकरणका सबै योजना अघि बढेका छन् । प्रतिव्यक्ति विद्युत खपत २ वर्षअघि २३५ युनिट प्रतिव्यक्ति थियो । जुन, यतिबेला बढेर २८० युनिट प्रतिव्यक्ति पुगेको छ ।’ विद्युत प्राधिकरणको पत्रकार सम्मेलन मै बत्ती गरेको थियो । बत्ती गएपछि उनले अँध्यारो मै प्रेस विज्ञप्ति पढेका थिए ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको