Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचिकृत, हेर्नुस् कुनको कति ?

अर्थ संसार

विहीबार, ३२ साउन २०८०, १७ : १० मा प्रकाशित

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचिकृत, हेर्नुस् कुनको कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार आज प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको ९.८ प्रतिशत बोनस बापतको १९ लाख ६० हजार कित्ता सेयर नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

त्यस्तै, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस बापतको १ लाख ३२ हजार कित्ता सेयर नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको