Like us!
Follow us!
Connect us!
Watch us!

आज साँझ देखि प्रभु बैंकका एटिएम, मोबाइल तथा इन्टरनेट सेवाहरु बन्द हुने

अर्थ संसार

शुक्रबार, ०१ भदौ २०८०, ०८ : १७ मा प्रकाशित

आज साँझ देखि प्रभु बैंकका एटिएम, मोबाइल तथा इन्टरनेट सेवाहरु बन्द हुने

प्रभु बैंकको बैंकिङ सेवा दुई दिन बन्द हुने भएको छ । बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ स्टिम को भर्जन अपग्रड गर्ने प्रयोजनका लागि आज भदौ १ गते शुक्रबार साँझ ६ बजे देखि शनिबार राती १० बजेसम्म एटिएम लगायतका मोबाइल तथा इन्टरनेट सेवाहरु अस्थाई रुपमा बन्द गर्ने जनाएको छ ।

64ded85aa56a6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको