Like us!
Follow us!
Connect us!
Watch us!

१६.१ प्रतिशतले घट्याे आयात, २१.४ प्रतिशतले घट्याे निर्यात

अर्थ संसार

शुक्रबार, ०१ भदौ २०८०, १४ : ०४ मा प्रकाशित

१६.१ प्रतिशतले घट्याे आयात, २१.४ प्रतिशतले घट्याे निर्यात

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्बन्धी गत आर्थिक वर्ष २०७९/८० को वार्षिक तथ्याङ्क सार्वजनिक गरेकाे छ । राष्ट्र बैंकले सार्वजनिक गरेकाे रिपाेर्ट हेर्दा आयात र निर्यात दुवै घटेकाे छ ।

नेपाल राष्ट्र बैंकले आज जारी गरेको तथ्याङ्क अनुसार आयात १६.१ प्रतिशतले घट्दा निर्यात पनि २१.४ प्रतिशतले घटेकाे हाे । अघिल्लाे वर्ष आयात २४.७ प्रतिशतले र निर्यात ४१.७ प्रतिशतले बढेकाे थियाे ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको