Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला विकास बैंकले ११.९४% ब्याज मै सेयर लोन दिने

अर्थ संसार

मंगलबार, ०५ भदौ २०८०, २१ : १० मा प्रकाशित

सांग्रिला विकास बैंकले ११.९४% ब्याज मै सेयर लोन दिने

सांग्रिला विकास बैंकले सेयर कर्जा योजना सार्वजनिक गरेको छ।  बैंकले सार्वजनिक गरेको सूचनामा बैंकले ११.९४%* ब्याजमा सेयर लोन दिने जानकारी दिएको हो।

बैंकले दिने यस कर्जामा ०.७५% सर्भिस चार्ज बैंकले लिनेछ। इच्छुक ग्राहकले ५० लाख रुपैयाँ बराबरको सेयर लोन यस योजना मार्फत लिन सक्नेछन्। 

बैंकले सजिलो ऋण प्रोसेसिङ्ग र प्रतिस्पर्धी ब्याज दर दिने दाबी गरेको छ। 

64e4d3b352390.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको