Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर भए होटल भ्यु पोइन्टले २५ प्रतिशत डिस्काउन्ट दिने

अर्थ संसार

बुधबार, १९ भदौ २०८१, ०८ : ३१ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर भए होटल भ्यु पोइन्टले २५ प्रतिशत डिस्काउन्ट दिने

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर भए होटल भ्यु पोइन्टले २५ प्रतिशत डिस्काउन्ट दिने भएको छ।

सेयरधनी बाहेक बैंक लिमिटेडका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्दा पनि होटमा २० प्रतिशत छुट प्राप्त गर्ने छन्। त्यस बाहेक कर्मचारीहरुलाई २५ प्रतिशत कर्पोरेट डिस्काउन्ट दिनेछ। 

यहि होटलसंग सम्बन्धित सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका काठमाडौं क्लष्टर प्रमुख  सुप्रिया श्रेष्ठ र होटलको तर्फबाट  होटलका प्रबन्धक निर्देशक श्री दिनेश भक्त श्रेष्ठले हस्ताक्षर  गरेका छन्। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको