Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा नारी दिवसको अवसरमा नारी बचत खाताको शुरुवात

अर्थ संसार

सोमबार, २४ फागुन २०७७, १२ : ४२ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा नारी दिवसको अवसरमा नारी बचत खाताको शुरुवात

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नारी दिवसको अवसरमा नारी बचत खाताको सुरुवात गरेको छ । 

बिशेष गरी १८ वर्ष नाघेका महिलाहरुको हितलाई ध्यानमा राखी उच्चतम ब्याजदरका साथै बचत गर्न प्रोत्साहित गर्नका लागि यो सुविधा प्रदान गरिएको हो । यस खाता खोल्ने ग्राहक बर्गहरुलाई बार्षिक ५ प्रतिशतका दरले मासिक रुपमा ब्याज भुक्तानी तथा कलर शुल्कमा पहिलो वर्षको लागि ५० प्रतिशत छुटको व्यवस्था साथै मोबाईल बैंकि तथा VISA Devit कार्ड सुविधा पहिलो वर्षको लागि निशुल्क गरिएको छ । 

यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल संचालनमा रहेको ९५ वटै शाखाहरुबाट यो खाता खोल्न सक्ने पनि बैंकले जनाएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको