Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट १८ औं वर्षमा,केक कटिङ लगायतका कार्यक्रमहरु गरेर वार्षिकोत्सव सम्पन्न

अर्थ संसार

मंगलबार, १५ कार्तिक २०७९, ०८ : ४४ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट १८ औं वर्षमा,केक कटिङ लगायतका कार्यक्रमहरु गरेर वार्षिकोत्सव  सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १८ औं वर्षमा प्रवेश गरेको छ ।

बैंकको कात्तिक १३ गते पर्न गएको वार्षिक उत्सवको अवसरमा बैंकले कार्तिक १४ गते केक कटिङ लगायतका कार्यक्रमहरु गरेर आफ्नो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले उक्त कार्यक्रम बैंकको केन्द्रिय कार्यालय, बालुवाटार, काठमाडौंमा मनाएको हो । वार्षिकोत्सवको उपलक्ष्यमा गरिएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठद्वारा बैंकमा १० वर्ष पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरी कदरपत्र प्रदान गरेका थिए। 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको