Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थका २ म्युचुअल फन्डको बुक क्लोज मिति तय, कहिलेसम्म बन्नुपर्छ इकाइधनी ?

अर्थ संसार

बुधबार, ०६ भदौ २०८०, ०९ : ५१ मा प्रकाशित

सिद्धार्थका २ म्युचुअल फन्डको बुक क्लोज मिति तय, कहिलेसम्म बन्नुपर्छ इकाइधनी ?

सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरेका छन्। 

यी दुवै योजनाको लाभांश वितरणका लागि भदौ १३ गते बुक क्लोज गर्ने निर्णय गरिएको योजना व्यवस्था सिद्धार्थ क्यापिटलले जनाएको छ। अर्थात भदौ १२ गतेम्म कायम इकाइधनीहरुले यी योजनाको लाभांश पाउनेछन्। 

आर्थिक वर्ष २०७९–८० का लागि सिद्धार्थ इक्विटी फन्डका इकाइधनीलाई कर सहित ५ प्रतिशत (७ करोड ५० लाख रुपैयाँं र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ का इकाइधनीलाई करसहित ६.५ प्रतिशत (७ करोड ८० लाख रुपैयाँ) नगद लाभांश वितरण गर्ने घोषणा क्यापिटलले गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको