Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाईड्रो पावर कम्पनी लिमिटेडको हकप्रद सेयरको बोलकबोल (गोप्य शिल्ड टेन्डर) द्वारा सेयर बिक्री गर्नेबारे सूचना

अर्थ संसार

आइतबार, १० भदौ २०८०, १० : ५४ मा प्रकाशित

नेशनल हाईड्रो पावर कम्पनी लिमिटेडको हकप्रद सेयरको बोलकबोल (गोप्य शिल्ड टेन्डर) द्वारा सेयर बिक्री गर्नेबारे सूचना

नेशनल हाईड्रो पावर कम्पनी लिमिटेडको हकप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा सर्वसाधारण समूहतर्फको तपसिल बमोजिमको सेयरहरु बाँकी रहेको हुँदा उक्त सेयरहरु खरीद गर्न योग्य इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मिति २०८० साल भाद्र २४ गतेभित्र देहाय बमोजिमको स्थानहरुमा आइपुग्ने गरी प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो सो समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको