Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टले पायो अर्गनाइजेसन सेल्स एक्सिलेन्स अवार्ड

अर्थ संसार

आइतबार, १० भदौ २०८०, १७ : ४४ मा प्रकाशित

शिवम् सिमेन्टले पायो अर्गनाइजेसन सेल्स एक्सिलेन्स अवार्ड

 शिवम् सिमेन्ट लिमिटेडले अर्गनाइजेसन सेल्स एक्सिलेन्स अवार्ड प्राप्त गरेको छ । भाद्र ८ गते काठमाडौंमा ग्रोथ सेलरद्वारा आयोजित सेल्स समिटमा सिमेन्टले उक्त अवार्ड प्राप्त गरेको हो । 
यस्तै  शिवम् सिमेन्ट्स लिमिटेडका भाइस प्रोशिडेन्ट निखिल अग्रवाल सोही अवसरमा इन्डिभिजुअल एक्सेलेन्स अवार्डबाट सम्मानित भए । 

यस भन्दा पहिला पनि शिवम् सिमेन्ट सिमेन्ट जगतमै पहिलो पटक एन.एस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भएको थियो । 

 त्यस्तै बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२ अवार्ड पनि प्राप्त गरेको थियो । ५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवमले राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरुका साथै अनेकौं संरचना निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको