Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबल नेपाल लाइफले व्यतित बीमालेखहरुमा शतप्रतिशत ब्याज छुट दिने

अर्थ संसार

शुक्रबार, १५ भदौ २०८०, १४ : २४ मा प्रकाशित

रिलायबल नेपाल लाइफले व्यतित बीमालेखहरुमा शतप्रतिशत ब्याज छुट दिने

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतीत बीमालेखहरुमा शतप्रतिशत ब्याज छुट दिने भएको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबाट जारी भएका बीमालेखहरु अन्तर्गत भुक्तानी गर्नुपर्ने बीमा शुल्क निर्धारित समयमा भुक्तानी नभई व्यतीत भएको अवस्थामा त्यसरी व्यतीत भएको बीमालेखको लागि आवश्यक प्रक्रिया पूरा गरी आज शुक्रबारदेखि भदौ ३१ गतेसम्ममा नवीकरण गराएमा लाग्ने बीमा शुल्क ब्याजमा शत्प्रतिशत छुट प्रदान गरिएको घोषणा गरेको छ ।

कम्पनीले  छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा यस्तो योजना सार्वजनिक गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको