Like us!
Follow us!
Connect us!
Watch us!

"महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु"

अर्थ संसार

आइतबार, १७ भदौ २०८०, ०७ : ४० मा प्रकाशित

"महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु"

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सरकारप्रति आक्रोश व्यक्त गर्दै सिंहदरबारमा आगाे लगाउने चेतावनी दिएका छन् । 

शनिबार साँझ सामाजिक सञ्जाल मार्फत एक स्ट्याटस लेख्दै मेयर शाहले उनले ‘भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छ’ भन्दौ आक्रोश व्यक्त गरेका हुन्।

उनले फेसवुकमा लेखेका छन्, ‘आजको लागी केहि भएन । भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।"

उनको यस स्ट्याटस प्रति उनको सर्वत्र आलोचना भैइरहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको