Like us!
Follow us!
Connect us!
Watch us!

साधना लघुवित्त र सबैको लघुवित्त मर्ज हुँदै

अर्थ संसार

आइतबार, १७ भदौ २०८०, ११ : ०१ मा प्रकाशित

साधना लघुवित्त र सबैको लघुवित्त मर्ज हुँदै

साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाबीच आपसमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको छ। यी दुई लघुवित्त कम्पनीले भदौ १५ गते शुक्रबार एक आपसमा गाभ्ने गाभिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। 

नेप्सेले दिएको जानकारी अनुसार अबयी  दुई लघुवित्तका आधारभुत शेयरधनीहरुको सेयर कारोबार रोक्का हुने भएको छ। कम्पनीले दिएको जानकारी अनुसार साधना लघुवित्त वित्तीय संस्थाको आधारभुत सेयरधनी केबल ७ जना रहेका छन्।  तेस्तै सबैको लघुवित्तको आधारभुत सेयरधनीमा २० जना रहेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको