Like us!
Follow us!
Connect us!
Watch us!

कालिका पावरले डाक्याे विशेष साधारण सभा, के-के छन् पारित हुने एजेन्डा ?

अर्थ संसार

शुक्रबार, २९ भदौ २०८०, १० : ४३ मा प्रकाशित

कालिका पावरले डाक्याे विशेष साधारण सभा, के-के छन् पारित हुने एजेन्डा ?

कालिका पावर कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको भदाै २८ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको विशेष साधारण सभा असाेज १३ गते, शनिबार कम्पनीको रजिष्टर्ड कार्यलय, चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १०, भरतपुर चितवनमा बिहान ११:०० बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको नियमावलीको नियम २७ (२) संसोधन गर्ने र अख्तियारी प्रदान गर्ने २ वटा विशेष प्रस्ताव पारित हुँदैछ ।

सूचना हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको