Like us!
Follow us!
Connect us!
Watch us!

एसबिआई बैंकका कर्मचारीको तालमा डुबेर मृत्यु

अर्थ संसार

आइतबार, ०७ असोज २०८०, ०९ : ५२ मा प्रकाशित

एसबिआई बैंकका कर्मचारीको तालमा डुबेर मृत्यु

एसबिआई बैंकका कर्मचारीको तालमा डुबेर मृत्यु भएको छ ।

चितवनको माडी नगरपालिकामा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर ३५ वर्षीय विजय तिमिल्सिनाको मृत्यु भएको हो । शनिबार दिउँसो साथीहरुसँग घुम्न निस्किएका पण्डित नुहाउने क्रममा डुबेका थिए । 

दिउँसो नुहाउने क्रममा हराएको पण्डितको शव साँझ फेला परेको थियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको