Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको २५% बोनस सेयर नेप्सेमा सुचीकृत

अर्थ संसार

आइतबार, ०७ असोज २०८०, १३ : ४८ मा प्रकाशित

नागरिक लगानी कोषको २५% बोनस सेयर नेप्सेमा सुचीकृत

नागरिक लगानी कोषको २५ प्रतिशत बोनस सेयर नेप्सेमा सुचीकृत भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि १.३१५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसै मध्येको जारी पुँजीको २५ प्रतिशत अर्थात एक करोड ६ लाख २७ हजार ५ सय १ कित्ता सेयर नेप्सेमा सुचीकृत भएको हो ।

बोनस प्रयोजनार्थ कम्पनीले जुलाई ४ मा बुक क्लोज गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको