Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ नेप्सेमा सुचीकृत, कतिमा खुल्ला कारोबार

अर्थ संसार

बुधबार, १० असोज २०८०, १७ : १५ मा प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ नेप्सेमा सुचीकृत, कतिमा खुल्ला कारोबार

सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ नेप्सेमा सुचीकृत भएको छ ।

बुधबार कम्पनीको ३ करोड ७५ लाख कित्ता सेयर नेप्सेमा सुचीकृत भएको छ । उक्त सेयर मध्येको ३० प्रतिशत अर्थात ९ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिएको थियो भने बाकिँ सेयर संस्थापकको रुपमा रहनेछ । कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यमा १ सय ४४ रुपैयाँँ प्रिमियम थप गरि प्रति कित्ता २ सय ४४ रुपैयाँमा प्राथमिक निष्कासन गरेको थियो ।

नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज १७२.४३ रुपैयाँ देखि ५१७.२९ रुपैयाँँसम्म दिएको छ । आइतबार प्रिओपनमा सोही रेञ्जमा रहेर कम्पनीको पहिलो कारोबार हुनेछ । कम्पनीको सेयर CLI संकेतमार्फत खरिद बिक्री गर्न सकिनेछ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको