Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकृत

अर्थ संसार

बुधबार, १७ असोज २०८०, ०९ : २० मा प्रकाशित

नेप्सेमा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ । ‘९प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र–२०८९’ मंगलबार नेप्सेमा सूचीकृत भएको हो । 

ऋणपत्रको क्रमसंख्या नं. १ देखि १४,१८,३६६ सम्मको अंकित तथा चुक्ता मूलय एक हजार रुपैयाँ कायम भएको कुल १४ लाख १८ हजार ३६६ कित्ता ऋणपत्रको सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । कम्पनीले सर्वसाधारण समक्ष एनएमबि क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत खुल्ला बिक्री आश्वान गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको