Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एसिया ग्रोथ फन्ड २ म्युचुअल फन्डले पायो युनिट निष्कासनको अनुमति

अर्थ संसार

बुधबार, १७ असोज २०८०, ११ : ३७ मा प्रकाशित

एनआइसी एसिया ग्रोथ फन्ड २ म्युचुअल फन्डले पायो युनिट निष्कासनको अनुमति

एनआइसी एसिया ग्रोथ फन्ड २ म्युचुअल फन्डले पायो युनिट निष्कासनको अनुमति पाएको छ ।

धितोपत्र बोर्डले असोज १२ उक्त म्युचुअल फन्डलाई अनुमति प्रदान गरेको हो । योजनाले अब १० रुपैयाँँ अङ्कित १० करोड युनिट बिक्री गरि एक अर्ब रुपैयाँ सङ्कलन गर्नेछ ।

उक्त म्युचुअल फन्डको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको