Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई ब्यालेन्स फन्ड १ को बुकक्लोज मिति तय, ५ प्रतिशत प्रतिफल दिने

अर्थ संसार

विहीबार, १८ असोज २०८०, ११ : ३५ मा प्रकाशित

ग्लोबल आइएमई ब्यालेन्स फन्ड १ को बुकक्लोज मिति तय, ५ प्रतिशत प्रतिफल दिने

ग्लोबल आइएमई ब्यालेन्स फन्ड १ ले आर्थिक वर्ष २०७९/८० को मूनाफाबाट दिन लागेको पाँच प्रतिशत प्रतिफलका लागि बुक क्लोज मिति तय गरेको छ ।

योजनाले प्रतिफल वितरण गर्नका लागि असोज २५ गते बिहीबार एक दिन इकाईधनी दर्ता किताब बन्द गर्न लागेको जनाएको छ । ग्लोबल आएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको उक्त म्युचुअल फन्डले पाँच करोड १२ लाख ८८ हजार एक सय ८० रुपैयाँ बराबर लाभांश दिन लागेको हो । 

असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको