Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सको विशेष साधारण सभाबाट हकप्रद निष्कासनको प्रस्ताव पारित

अर्थ संसार

शुक्रबार, १९ असोज २०८०, १२ : ३२ मा प्रकाशित

नेको इन्स्योरेन्सको विशेष साधारण सभाबाट हकप्रद निष्कासनको प्रस्ताव पारित

शुक्रबार बसेको नेको इन्स्योरेन्सको विशेष साधारण सभाले हकप्रद निष्कासनको प्रस्ताव पारित गरेको छ ।

आज आश्विन १९ गते शुक्रबार काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा आयोजना गरिएको विशेष साधारण सभाले २५ प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । सभाले हकप्रद जारीपश्चात् कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

विशेष साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले असोज १० बुकक्लोज गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको