Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

बुधबार, २४ असोज २०८०, ११ : ५९ मा प्रकाशित

ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम मौका

ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ ।

आइएमई ब्यालेन्स फन्ड १ ले आर्थिक वर्ष २०७९/८० को मूनाफाबाट पाँच प्रतिशत प्रतिफल दिन लागेको हो । योजनाले लाभांश वितरण प्रयोजनार्थ असोज २५ गते एक दिन इकाईधनी दर्ताकिताब बन्द गर्दैछ त्यसैले आज असोज २४ गतेसम्म कायम इकाईधनीले प्रतिफल पाउनेछन् ।

ग्लोबल आएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको उक्त म्युचुअल फन्डले पाँच करोड १२ लाख ८८ हजार एक सय ८० रुपैयाँ बराबर लाभांश दिन लागेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको