Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंमा सर्वसाधारणलाई टिका लगाइदिने

अर्थ संसार

सोमबार, २९ असोज २०८०, ०८ : १६ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंमा सर्वसाधारणलाई टिका लगाइदिने

 पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंमा सर्वसाधारणलाई टिका लगाइदिने हुनुभएको छ ।

पूर्वराजाको संवाद सचिवालयले आइतबार एक विज्ञप्ति जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलले सर्वसाधारणलाई टीका लगाइदिने जानकारी दिएको हो ।

विज्ञप्तिमा विजया दशमीका दिन पूर्वराजदम्पत्तिले निर्मल निवासमा अपराह्न ४ बजे सर्वसाधारणलाई टीका लगाइदिने उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको