Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एसिया ग्रोथ फन्डको बुक क्लोजको मिति तय

अर्थ संसार

बुधबार, १५ कार्तिक २०८०, १० : ०८ मा प्रकाशित

एनआइसी एसिया ग्रोथ फन्डको बुक क्लोजको मिति तय

एनआइसी एसिया ग्रोथ फन्डले बुक क्लोजको मिति तय गरेको छ ।

फन्डले कात्तिक २२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । अर्थात् कात्तिक २१ गतेसम्म कायम रहेका इकाइधनीले मात्र यस फण्डले घोषणा गरेको लाभांश सुरक्षित गर्नेछन् ।

फण्डले गत आर्थिक वर्षको नाफाबाट कर सहित १०.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको