Like us!
Follow us!
Connect us!
Watch us!

भोलिदेखि सरकारी कार्यालय एक घन्टा छिटो बन्द हुने

अर्थ संसार

बुधबार, १५ कार्तिक २०८०, १४ : २२ मा प्रकाशित

भोलिदेखि सरकारी कार्यालय एक घन्टा छिटो बन्द हुने

हिउँद लागेसँगै बिहीबारदेखि सरकारी कार्यालय एक घन्टा छिटो बन्द हुने भएका छन् ।

गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार वैशाख १ देखि कार्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म सरकारी कार्यालयहरु बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्नेछन् । यसैगरी  कार्तिक १६ देखि माघ १५ गतेसम्म तीन महिना कार्यालयहरु बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्नेछन् ।

शुक्रबारको दिन भने कार्यालय हाजिरी समय १० बजे र छुट्ने समय ३ बजे रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको