Like us!
Follow us!
Connect us!
Watch us!

मध्यराति जुम्ला केन्द्रविन्दु पारेर ५.६ रेक्टर स्केलको भुइँचालो

अर्थ संसार

शनिबार, १८ कार्तिक २०८०, ०० : १२ मा प्रकाशित

मध्यराति जुम्ला केन्द्रविन्दु पारेर ५.६ रेक्टर स्केलको भुइँचालो

शुक्रबार मध्यराति जुम्ला केन्द्रविन्दु पारेर ५.६ रेक्टर स्केलको भुइँचालो गएको छ ।

अमेरिकाको युसजिएसका अनुसार राति ११ बजेर ४८ मिनेट जाँदा भुइँचालो गएको हो । पोखरादेखि काठमाडौंसम्म नै महसुस भएको भुइँचालो पछि कतिपय मानिस घर बाहिर निस्केका छन् । भुइँचालोको कम्पन निकै लामो समयसम्म महसुस भएको थियो ।

पछिल्लो समय पश्चिम नेपाल केन्द्रविन्दु बनाएर शक्तिशाली भुइँचालोहरु जान थालेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको