बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै १०० बुँदे कार्यसूची सार्वजनिक गरेको छ।
नवनिर्मित मन्त्रिपरिषद्को पहिलो बैठकले ती कार्यसूचीलाई स्वीकृति दिएको थियो। बैठकपछि तुरुन्तै विवरण सार्वजनिक नगरिए पनि शनिबार साँझ औपचारिक रूपमा कार्यसूची सार्वजनिक गरिएको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस